“Doctor! मेरो बच्चा ६ वर्षको भयो… अझै राति ओछ्यान भिजाउँछ 😟 — के गर्ने?”
Relax parents… यो धेरै common हो!
५ वर्षपछि पनि राति पिसाब हुनु भनेको Nocturnal Enuresis हो।
– गहिरो निद्रा 
– bladder पूर्ण develop नभएको
– family history
– कहिलेकाहीँ infection (UTI)
“छोरा/छोरी, केही भएन… हामी सँगै मिलेर ठीक पार्छौं
”
– दिनमा पनि पिसाब छुट्ने
– पिसाब गर्दा पोल्ने
– अचानक सुरु भएको
“Bedwetting temporary हो… तर बच्चाको confidence lifelong हुन्छ!”